
काठमाडौं । लायन्स क्लब अफ काठमाडौं युनाइटेड सेन्टरको आयोजनामा ललितपुरको जावलाखेलमा रक्तदान कार्यक्रम सम्पन्न भएको छ। शनिबार आयोजित कार्यक्रममा क्लबका सदस्यहरू, स्वयंसेवक तथा विभिन्न क्षेत्रका रक्तदाताहरूको सहभागिता रहेको थियो। रगतको आवश्यकता पर्ने बिरामीहरूलाई सहयोग पुर्याउने तथा समाजमा स्वैच्छिक रक्तदानप्रति जनचेतना अभिवृद्धि गर्ने उद्देश्यले कार्यक्रम आयोजना गरिएको क्लवका प्रेसिडेन्ट लायन सुनिल चपाईले जानकारी दिए । स्टार अस्पतालको प्राविधिक सहयोगमा भएको रक्तदान कार्यक्रममा २० पिन्ट रगत संकलन गरिएको थियो । उनले क्लबका सदस्यहरूको सक्रिय सहभागिता,..,
















नेपालको प्रसिद्ध औद्योगिक नगरी विराटनगरमा जन्मेका सत्यनारायण राठी पेसाले सिभिल इन्जिनियर थिए । भवन विभागका डाइरेक्टर जनरल समेत बनेका उनी अलि कडा मिजासका थिए । १९७२ मा लायन्स क्लब अफ

आज बुबाको मुख हेर्ने दिन । नेपाली समाजमा आफ्ना बुबाप्रति सम्मान, कृतज्ञता, प्रेम र जिम्मेवारी व्यक्त गर्ने विशेष दिन हो आज । कुशे औँसीका नामले पनि चिनिने यो दिनमा छोराछोरीले आफ्ना बुबाको अनुहार हेर्छन्, आशीर्वाद

कहिलेकाहीँ प्रकृतिले मानिसलाई यस्तो कठोर परीक्षा दिन्छ, जहाँ शब्दहरू पनि असहाय हुन्छन्। आँखाले देखेको पीडा व्यक्त गर्न कलमले साथ दिँदैन र भोगेको दुःख सम्झन मनले पनि साहस गर्दैन। नेपालमा आएको विनाशकारी बाढी त्यस्तै एउटा त्रासदी

कङ्गो लोकतान्त्रिक गणराज्य र युगान्डामा फैलिएको इबोला महामारी रोकथामका लागि लायन्सले सहयोग गरेको छ । महामारीका कारण त्यहाँ हालसम्म १ हजार भन्दा धेरैले ज्यान गुमाइसकेका