सेवा कार्य धेरै गर्न लायन्स सदस्य बृद्धि गर्नुपर्छ : लायन मिलन बाबु मल्ल
PMJF Lion Milan Babu Malla नेपालका एक चर्चित समाजसेवी, उद्यमी तथा लायन्स क्लबका कुशल नेतृत्वकर्ता हुनुहुन्छ । उहाँ हाल लायन्स इन्टरनेशनल अन्तर्गत District 325J Nepal का District Governor हुनुहुन्छ । उहाँले शिक्षा, स्वास्थ्य, विपन्न समुदायलाई सहयोग तथा सामुदायिक विकासका क्षेत्रमा सक्रिय भूमिका खेल्दै आउनुभएको छ। उहाँको जन्म १८ जुन १९७५ मा गोरखा, नेपालमा भएको हो । उहाँको होम क्लब Lions Club of Kathmandu Banasthali हो, जहाँबाट उहाँले सन् 2008/09 देखि लायन्स गतिविधिमा सक्रिय सहभागिता जनाउन थाल्नुभएको थियो। विभिन्न पदहरू—जस्तै क्लब अध्यक्ष, जोन चेयरपर्सन, रिजन चेयरपर्सन, Different Pos in District Cabinet Officer सम्हाल्दै उहाँ नेतृत्वको उच्च तहसम्म पुग्नुभएको हो। आफ्नो कार्यकालका लागि उहाँले “Respect Each Other” भन्ने मूल नारा अघि सार्दै एकता, सम्मान र मानव सेवालाई प्राथमिकता दिनुभएको छ। थप जानकारीका लागि उहाँको कार्यकाल र लायन्स क्लबका गतिविधिसँग सम्बन्धित रहेर गरिएको कुराकानी पुरा सुन्नुहोला ।