३ वटा रिजनको संयुक्त पदस्थापन कार्यक्रम सम्पन्न
लायन्स इन्टरनेसनल डिष्ट्रिक्ट ३२५ जे नेपालको रिजन १४, १५ र १७ अन्तर्गत रहेका क्लबहरुको सपथ तथा पदस्थापन कार्यक्रम सम्पन्न भएको छ ।
डिष्ट्रिक्ट गभर्नर लायन प्रजापती बास्तोलाको प्रमुख आतिथ्यतामा काठमाडौंको बिजी ब्यांकेटमा कार्यक्रम सम्पन्न भएको हो । डिष्ट्रिक्ट गभर्नर तथा पदस्थापन अधिकृत लायन बास्तोलाले क्लबका लायन वर्ष २०२६/२७ का प्रेसिडेन्ट, भाईस प्रेसिडेन्ट, सेक्रेटरी तथा ट्रेजररहरुलाई कार्य जिम्मेवारीबारे जानकारी गराए ।
Highlight VDO