लायन्स क्लब अफ ललितपुर युनिफाइड नेसन
लायन्स क्लब अफ ललितपुर युनिफाइड नेसन समाजसेवामा सक्रिय क्लब हो । २०२३ को अगष्ट ९ मा सालमा स्थापना भएको यो क्लबको हालका प्रेसिडेन्ट लायन राम पण्डित हुन् । लायन उमेश कुमार पाण्डे यो क्लबका चार्टर प्रेसिडेन्ट रहेका छन् । यो क्लब मल्टिपल डिष्टिक्ट ३२५ जे नेपाल अन्तर्गत पर्दछ ।
युनिफाइड नेसनले विशेषगरी ललितपुरमा सामाजिक सेवाका कार्यहरु गर्दै आइरहेको छ । यो क्लबका फस्ट भाइस प्रेसिडेन्ट लायन खेमराज अधिकारी हुन् । सेकेन्ड भाइस प्रेसिडेन्ट लायन डिल्ली आचार्य हुन् भने यो क्लबको सेक्रेटरीमा लायन मनोज थापा र कोषाध्यक्षमा लायन ध्रुव बर्तौला खत्री रहेका छन् ।