• मंगलबार ११ कार्तिक २०८३ / Tuesday, October 27,2026

लायन्स क्लब अफ विराटनगर नेपालको पहिलो लायन्स क्लब

२०८१ श्रावण २१ सोमबार १२:०४:०० मा प्रकाशित

काठमाडौं। नेपालकै पहिलो लायन्स क्लब लायन्स क्लब अफ विराटनगर हो । 

२०२८ श्रावण २४ गते विराटनगर लायन्स क्लबको स्थापना भएको थियो । यस क्लबको पहिलो अध्यक्ष पुर्व प्रधानमन्त्री स्वर्गिय मातृका प्रसाद कोईराला हुन् । 

क्लबले विभिन्न सामाजिक कार्यहरु गर्दै आइरहेको छ । नेपालमा हाल १८ सय बढी क्लबहरु रहेको तथा ४० हजार बढी सदस्यहरु सेवाको क्षेत्रमा सक्रिय रहेका छन् ।